युद्धमा मारिएका सबै सरकारी कर्मचारी शहीद - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

युद्धमा मारिएका सबै सरकारी कर्मचारी शहीद



काठमाडाैं ।।  माओवादी युद्धका क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई सरकारले शहीद घोषणा गरेको आजको नेपाल समाचारपत्रमा खबर छ

मन्त्रिपरिषदको सोमबारको बैठकले बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यकाल सकिएकाले एक बर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतनले जानकारी दिनुभयो ।

सुचना तथा सञ्चारमन्त्री बस्नतेले बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद सकिएकाले चार महिना थप्ने निर्णय गरेको जानकारी दिनुभयो ।