योगेश भट्टराईको गृहपालिकामा गठबन्धन हाबी - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

योगेश भट्टराईको गृहपालिकामा गठबन्धन हाबी



काठमाडौं- एमालेका केन्द्रीय सचिव योगेश भट्टराईको गृहपालिका मैवाखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजय कुमार वनेमले सुरुवाती अग्रता लिएका छन्।

कुल २ सय मत गणना हुँदा वनेमले ९७ मत प्राप्त गरेका छन्।

त्यस्तै, एमालेका उम्मेदवार राजनकुमार थक्लुङले ८२ मत प्राप्त गरेका छन्। यस्तै, उपप्रमुख तर्फ एमालेले अग्रता लिएको छ।