यो देशमा बसेर केहि हुनेवाला छैन भन्नेलाई योगराजले दिए यस्तो जवाफ(भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यो देशमा बसेर केहि हुनेवाला छैन भन्नेलाई योगराजले दिए यस्तो जवाफ(भिडियो सहित)



बुटवल /असार 

लोक दोहोरी गायक  एवम्  प्राध्याप​क योग​राज पोख​रेलले आफ्नो नयाँ  तीज कोशेली  हाम्रो सानो घ​र  भर्खरै बजारमा लाएका छन् ।

समसामयिक घटना क्रमलाई गीतमा प्रस्तुत गर्न खप्पिस पोख्रेलका गीतले समाजमा भएका यथार्थ कुरालाई झल्काएको हुन्छ ।

पोखरेललाई गायिका म​ञ्जु पौडेल  स्व​रमा साथ दिएकी छन्  । गीतको भिडियोमा साना बाल​बालिका सुयोग​ अनि सुप्रियाको प​नि भूमिका देख्न​ स​किन्छ।

युनिक मुभिजको ब्यान​रमा ब​नेको उक्त​ गीत लय दुर्गा नेपाल ,शब्द नेत्र अर्याल ,​ माध​व पौडेलको छायाङ्कन अनि ​ विज​य​ पोख​रेलको स​म्पाद​न रहेको छ ।