यी हुन् ओलीले स्पष्टिकरण सोधेका ११ जना नेताहरू - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

यी हुन् ओलीले स्पष्टिकरण सोधेका ११ जना नेताहरू



काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यी हुन् स्पष्टीकरण सोधिएका सांसद

झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन, नीरा जैरु