यी हुन् विमान दुर्घटनामा मृत्यु भएका १३ नेपाली (नामावली सहित) - Himal Post Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

यी हुन् विमान दुर्घटनामा मृत्यु भएका १३ नेपाली (नामावली सहित)



काठमाडौं

विमान दु्र्घटनामा १३ जना नेपालीको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको छ । विमानमा सवार ३३ जना नेपालीमध्ये १३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा संजय पौडेल, संजया महर्जन, नीगा महर्जन, पूर्णिमा लोहनी श्वेता थापा, एञ्जिला श्रेष्ठ, एल्जिना बराल, सरुमा श्रेष्ठ, मिली महर्जन, चारु बराल समिरा व्यञ्जनकार, आसना शाक्य, प्रिन्सी धामी रहेका छन् । बाँकीको उपचार भइरहेको छ भने २ जनाको अवस्था सामान्य भएपछि घर फर्किएका छन् ।