उपसभामुखका पिएले महिला प्रहरीसँग यौन प्रस्ताव राखेपछी... - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

उपसभामुखका पिएले महिला प्रहरीसँग यौन प्रस्ताव राखेपछी…



काठमाडौं -उपसभामुखका पिएले महिला प्रहरीसँग यौन प्रस्ताव राखेको कुरा यतिखेर सर्वत्र भाइरल बनेको छ ।

एक प्रहरी जवानसमक्ष यौन सम्पर्कको प्रस्ताव राख्ने सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशीका पिए हरिश भट्टलाई यसै कारणले हटाइएको छ ।

‘कम्युनिष्ट नेता यसरी कुहिँदा’ भन्ने समाचार जनआस्थाले गत साता छापेपछि यस्तो यस्तो निर्णय भएको बताइएको छ ।

जनआस्थाका अनुसार उनको फेसबुक म्यासेज अहिले धनगढी र काठमाडौंका धेरै पत्रकारको मोबाइलमा पुगेको छ । प्रकाशित समाचारका आधारमा जोशीले गत शुक्रबार हटाएकी हुन् ।