नयाँ दर्ता र ट्रायल बन्द : कहिले खुल्छ अब ?
असोज ७, काठमाडौं-
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय बागमती एकान्तकुनाले शुक्रबारबाट नयाँ दर्ता र रिट्रायल सेवा बन्द गरेको छ ।
कार्यालयका सूचना अधिकारी ईश्वरराज रेग्मीले अन्य सेवा भने सुचारु रहने बताए ।
उनले भने,
-अब नयाँ दर्ता र रिट्रायल असोज २२ बाट सुरुचारु हुनेछ । आजको कान्तिपुरमा खबर छ ।