एमाले सहमति: जेठ ३ का केन्द्रीय सदस्य यथावत, पूर्वमाओवादी नेतालाई नेकपाकै हैसियत - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

एमाले सहमति: जेठ ३ का केन्द्रीय सदस्य यथावत, पूर्वमाओवादी नेतालाई नेकपाकै हैसियत



काठमाडौं- नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । आइतबार करिब १३ घण्टाअघि बसेको कार्यदलको बैठकले पार्टी एकताका लागि भन्दै १० बुँदे सहमति गरेको छ ।

एकता कार्यदलले पार्टीलाई सर्तसहित २०७५ जेठ २ को अवस्थामा फर्काउने सहमति गरेको छ। त्यस्तै पार्टीका सम्पूर्ण संरचनाहरू पूर्ववत अवास्थामा फर्किने सहमतिमा जनाइएको छ ।

आइतबार राति सिंहदरबारमा भएको कार्यदलस्तरीय सहमतिअनुसार २०७५ जेठ ३ गते माओवादीसँग एकता हुँदा थपिएका केन्द्रीय सदस्यहरु यथावत रहनेछन्।

त्यस्तै, माओवादीबाट आएका नेताहरुलाई साविकको नेकपासरहको कमिटीमा राखिने सहमति भएको छ।

यस्ता छन् सहमतिका १० बुँदा