उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त



काठमाडौं- उमेश श्रेष्ठ नेपाल सरकारको स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।