ओलीले घोषणा गरेको वर्षौं भयो तर अझै तुईनबाटै वारपार ! - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

ओलीले घोषणा गरेको वर्षौं भयो तर अझै तुईनबाटै वारपार !



केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई बर्षभित्र तुईनमुक्त पार्ने घोषणा गरेका थिए ।

मन्त्रिपरिषद् बैठकबाट तुईनलाई झोलुंगे पालले विस्थापन गर्ने निर्णय पनि गराए ।

तर, उनको घोषणा ठेकेदारले तुहाइदिएका छन् ।

तीन बर्ष बित्न लाग्दासमेत विकट भेगका स्थानीय तुइनमा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।

ओलीले टीभीमा २०७४ असार मसान्तपछि तुईन भन्ने चिज देखे फोटचो चिनेर ल्याउनुस् भनेको समाचार हरेका थियौँ, सहिद लखन गउाँपालिका ८ घ्याल्चोकका शैलेश रेग्मीले भने, अहिलेसम्म तुईन हटेन ।, आजको कान्तिपुरमा यो खबर छ ।