ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८२, सोमबार
  •      Mon Apr 21 2025
Logo

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु



रुपन्देही – ट्रकको ठक्करबाट स्कुटी चालकको ज्यान गएको छ ।

प्रहरीका अनुसार भैरहवाबाट बुटवल आउँदै गरेको लु ७ प ८७७७ नम्बरको स्कुटीलाई त्यसै दिशातर्फ आइरहेको ना ५ ख ७०७७ नम्बरको ट्रकले बुधबार बेलुका मणिग्राममा ठक्कर दिँदा बुटवल ४ का ३० वर्षीय राम बिकको ज्यान गएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बिकको उपचारको लागि मणिग्रामको क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो