प्रभु शाह बने श्रममन्त्री, टोप बहादुर उर्जामन्त्री - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

प्रभु शाह बने श्रममन्त्री, टोप बहादुर उर्जामन्त्री



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै प्रभु शाहलाई श्रममन्त्री बनाएका छन् भने ऊर्जामा टोप बहादुर रायमाझीलाई पठाएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यस्तै पर्यटनमा मणि थापा, शिक्षामा दाबा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिने तयारी गरिएको स्रोतले जनायो।