तीन दिन मुलुकभर वर्षा हुने,सतर्क रहन आग्रह - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

तीन दिन मुलुकभर वर्षा हुने,सतर्क रहन आग्रह



काठमाडौं । आइतबारदेखि तीन दिन मुलुकभर वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले वर्षा हुने जनाउँदै देशका ठूला नदीहरुमा बहाब बढ्ने–घट्ने भइराख्ने जनाएको छ ।

खतराको तह भने पार नहुने भन्दै बाढी पूर्वानुमान शाखाले आश्वस्त पार्न खोजेको छ ।

पहाडी क्षेत्रहरुका थोरै स्थानमा क्षणिक भारी वर्षा हुने संभावनाका कारण वर्षा भैराख्दा स–साना खोलाहरुमा आकस्मिक बाढीदेखि भने सतर्क रहन आग्रह गरेको छ ।

यो सम्भावना सोमबार र मंगलबार पनि शाखाले जनाएको छ ।