सभामुखलाई हत्या अभियोगबाट जोगाउन महाअभियोग: कमल थापा - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

सभामुखलाई हत्या अभियोगबाट जोगाउन महाअभियोग: कमल थापा



काठमाडौं : राप्रपा नेपालका पूर्व अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले हत्या अभियोगबाट सभामुखलाई जोगाउन महाअभियोग ल्याइएको दाबी गरेका छन्।

‘प्रधानन्यायाधीशई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कांग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सांसद पद जोगाउने प्रपञ्चमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको चरम विकृतिको नमूना हो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।