ओलीलाई काउन्टर: गृहमन्त्री थापाले बोलाए छुट्टै भेला - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

ओलीलाई काउन्टर: गृहमन्त्री थापाले बोलाए छुट्टै भेला



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर गर्दै गृहमन्त्री रामबहादुर थापाले छुट्टै भेला आयोजना गरेका छन् ।

गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रहेका थापाले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुको छुट्टै भेला गरेका छन् । पुलचोकस्थित सरकारी निवासमा उनले आफू पूर्वमओवादीमा हुँदाका निकटस्थहरुको भेला गरेका हुन् ।

भेलामा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव गुरुङसहितका ३५ जना केन्द्रीय समितिका सदस्यहरु सहभागि छन् ।