देउवालाई विश्वासको मत दिने महन्थ ठाकुरको घोषणा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

देउवालाई विश्वासको मत दिने महन्थ ठाकुरको घोषणा



काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेका छन्।

उनले संसद बैठकमा रोष्ट्रममा उभिएर भने- हाम्रो शेरबहादुर देउवालाई समर्थन छ।’ उनले आफ्ना साथीहरु जेल परेको उल्लेख गर्दै यसमा प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्नुपर्ने बताए।