थवाङ ५ मा माओवादीको प्यानल विजयी - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

थवाङ ५ मा माओवादीको प्यानल विजयी



माओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको राेल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्तिमतगर प्यानलसहित विजयी भएका छन् ।

यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र विप्लव नेकपाले गठवन्धन गरेका थिए । नगरपालिकाको मेयरमा माओवादीका ऋषिकेशव बुढामगरलाई उठाएको छ । यस्तै, कांग्रेस, एमालेको समर्थनमा विप्लव समूहबाट अमित घर्तिमगर उम्मेदवार छन् ।