तारको पासो, छैन सरकारलाई चासो - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

तारको पासो, छैन सरकारलाई चासो



काठमाडौं – राजधानीको त्रिपुरेश्वरमा भुइँसम्म लत्रेको टेलिफो, इन्टरनेट र केबल टेलिभिजनका तारहरु लत्रिएका छन् ।

उपत्यकाका विभिन्न क्षेत्रका सडकमा यसैगरी तार लत्रिरहेका भेटिए पनि सरकारी निकायले चासो देखाउने गरेका छैनन ।

तारमा अल्झेर पैदल यात्रु लड्नुका साथै सवारी दुर्घटना समेत हुने गरेको छ ।

आजको नागरिक(काष्ठमण्डप)मा तस्विरसहित छापिएको छ ।