विवेकशील साझा पार्टी जिल्ला सदस्य माथि तरुण दलको आक्रमण - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

विवेकशील साझा पार्टी जिल्ला सदस्य माथि तरुण दलको आक्रमण



हिमाल पोस्ट /स्याड़्जा असोज ३ 

स्याड़्जाको चापाकोट न पा रत्ननगर इ. प्र. काको क्षेत्रमा तरुण दलका विश्वास पुरीको नेतृत्वमा आएका कार्यकर्ताद्वारा आफूमाथि साङ्घातिक हमला भएको” विवेकशील साझा पार्टी जिल्लाका सदस्य बन्धु घिमिरेले जानकारी दिएका छन् ।

उक्त घटनाको पार्टी घोर भत्सर्ना गर्दै इन्स्पेक्टर दिनेश गौतमले टेलिफोन  – “दोषीलाई कारबाही र घाइतेलाई उचित स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय प्रशासन कटिबद्ध छ र हामी कुनै प्रकारको राजनीतिक दबाबमा दोषीलाई उन्मुक्ति दिने छैनौँ।” बताएका  छन् ।उनले दोषी हाल फरार रहेको भए तापनि टेलिफोन सम्पर्कमा आएको हुँदा असोज ०३ गते बिहान १० बजेसम्ममा प्रशासनको सम्पर्कमा नआएमा पक्राउ गर्न आफू तयार रहेको बताए ।