कठै यो देश: 'इन्धन चोर्न' नपाउँदा आन्दोलन ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

कठै यो देश: ‘इन्धन चोर्न’ नपाउँदा आन्दोलन !



पत्रपत्रिका/नागरिक दैनिक

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफ बनाउन ट्यांकरचालक हडतालमा उत्रिएका छन् ।

बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निमगले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको विरोधी गर्दै पुर्वका ट्यांकरचालक बिहीबारदेखि पेट्रोलिम पदार्थ ढुवानी रोकेर हड्तालमा उत्रिएका हुन् ।