बढ्यो सरकारी कर्मचारीको तलव - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

बढ्यो सरकारी कर्मचारीको तलव



काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव २ हजार रुपैयाँले वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय-व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए ।