कैलालीका यी युवा बिना तालिम अचम्मका मुर्ति बनाउँछन
विशाल पाण्डेय/कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरका दीपक लामिछानेले मूर्ती बनाउने सम्बन्धी कुनै पनि तालिम लिएका छैनन, तर पनि उनले बनाएको मूर्तीहरू हेरेर जो कोही पनि चकित पर्छन । २०४७ सालमा