प्रमुख खबर Archives - Page 378 of 392 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

Tag: प्रमुख खबर

चीनसँग नेपालका तीन महत्वपुर्ण सम्झौता

९ भदौ, काठमाडौं । नेपालको भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्न चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङ बिहीबारदेखि काठमाडौंमा छन् । भौतिक पूर्वाधार तथा यातायात

प्रचण्ड बन्ने ध्याउन्नमा पुष्पकमल !

  काठमाडौँ, ८ भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू केही वर्षभित्र प्रचण्ड बन्ने घोषणा गरेका छन् । आफूलाई प्रतिक्रियावादीहरुले पुष्पकमल नै देख्न चाहेको

आज हरितालिका तीज, किन मनाइन्छ ?

काठमाडौँ, भदौ ८ । भाद्र शुक्ल तृतीयाका दिन बिहीबार हिन्दू नारीले उल्लासका साथ हरितालिका तीज पर्व मनाउँदै छन् । पर्वतराज हिमालय पुत्री पार्वतीले शक्तिसम्पन्न शिवजीलाई वर पाउन निराहार बसी गरेको

तालिम केन्द्र बनाउन भारतले दिने ९ अर्ब किन दिएन ?

भदौ ८, काठमाडौँ ।  काभ्रेको पनौतीमा २५ हेक्टरभन्दा बढी जग्गामा प्रहरी तालिम केन्द्र निर्माणको लागि २२ वर्ष तयारी भयो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले ११

के सुविधा पाउँछन् राज्यमन्त्रीले ?

काठमाडाै‌ं: राज्यमन्त्रीको तलब मासिक ६० हजार रुपैयाँ छ। पुल्चोकस्थित मन्त्री निवासभित्र १९ वटामात्र आवास छन्। यी आवासमा नअटाउने मन्त्री र राज्यमन्त्रीका लागि सहरी विकास मन्त्रालयले घर भाडामा खोजिदिएर राखिदिने गरेको

मेकअप गर्नुहुन्छ ? होस गर्नुहोस् ! मेकअपले कुरूप बनाउँछ

  सुन्दर देखिने इच्छा कसको हुदैन  र ? तर, सुन्दर देखिनको लागि हामीले गरिने कृतिम मेकअपले हाम्रो अनुहारलाई कति धेरै हानि गर्छा भन्ने बारे यहाँ चर्चा गर्दैछौँ । मेकअप, अहिले

ट्याक्सीमा सांसद नै ठगिएपछि हंगामा

काठमाडौं, ६ भदौ । ‘ए भाइ, म बिहारी होइन’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया ? ‘ उनले पनि चालकको मनोविज्ञान

मतगणना सकियो, गोविन्द आचार्यको प्यानल विजयी

  काठमाडौं, ६ भदौ । नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन् । उनले तिर्थ कोइरालालाई पराजित गर्दै विजयी भएका हुन् । उनले ७३२ मत प्राप्त गरेका छन्

एमाले भन्छ: हामीलाई दोषी देखाउन संसोधन प्रस्ताव ल्याइयो

काठमाडौं,५ भदौ ।   संविधान संशोधन प्रस्तावमाथि सांसदहरूले बोल्ने क्रम सकिएपछि आज (सोमबार) संसद्मा निर्णयार्थ पेस हुने भएको छ । मतदान प्रक्रियामार्फत संशोधन प्रस्ताव टुंगो लगाइने भएको हो । संशोधन

सुरु भयो पत्रकारहरुको महा पर्व !

  भदौ ४, काठमाडौं । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा सुरु भएको छ । ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र

चिनियाँ सेनाबीचको झडपको भिडियोलाई भारतीय सेनाले पुष्टि गर्न सकेन ।

काठमाडौं, भदौ ३ । भारतका एक सेवा निवृत्त लेफ्टिनेन्ट जनरल प्रकाश काटोचले शनिवार पोष्ट गरेको भारतीय तथा चिनियाँ सेनाबीचको झडपको भिडियोलाई भारतीय सेनाले पुष्टि गर्न सकेको छैन । काटोचको फेसबुक

यो वर्ष जुम्लाले २० करोडको स्याउ फलायो !

  खलङ्गा, भदौ ४ । यस आर्थिक वर्ष जुम्लामा २० करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको छ । जिल्लाको ८५० हेक्टर जमिनमा लगाइएको खेतीबाट चार हजार ५५० मेट्रिक टन स्याउ