धुर्मुस-सुन्तली विरूद्ध स्थानीय आन्दोलित
भरतपुर – स्थानीय गाउँलेहरूको माग पूरा गर्न ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले सोझै अस्वीकार गरेको छ। सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’; स्थानीय नागरिक, पाँचओटा टोल सुधार समितिका प्रतिनिधिहरूको बैठक शुक्रबार राति