प्रमुख खबर Archives - Page 28 of 392 - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

Tag: प्रमुख खबर

मेयर द्वारिकको नयाँ काण्ड : महिलामाथि अत्याचार, अपशब्द

काठमाडौँ– पत्रकारमाथि जथाभावी बोलेर पछिल्लो समय चर्चा बटुलेका सेलिब्रेटी मेयर द्वारिकलाल चौधरीको नयाँ काण्ड बाहिर आएको छ । उनले चोकमा भाषण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियोमा

सुन काण्डमा न्यायाधीशलाई कारवाही गर्न सिफारिश

काठमाडौं- न्यायपरिषद्ले साढे तेत्तीस किलो सुन तस्करीका अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गर्ने न्यायाधीशलाई कारवाहीका लागि सिफारिश गर्ने निर्णय गरेको छ । परिषद्को बुधबार बसेको बैठकले उच्च अदालत विराटनगरका

शेरबहादुर तामाङले भने : तयारी नगरेकोले बिधेयकहरु गलत छन्

काठमाडौं – सत्तारुढ दल नेकपाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले सरोकारवाला निकायसँग पर्याप्त छलफल नगरी विधेयकहरु ल्याउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। नेकपाका

गुठी विधेयकविरुद्ध प्रदर्शन : मार्सी भात र होली वाइनको चर्चा

काठमाडौँ — संसद्‌मा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् बुधबार सडक प्रदर्शनमा उत्रिएका छन् । गुठी विधेयक खारेजीको माग गर्दै ४ घण्टा माइतीघर ठप्प

जनार्दन शर्माकाे व्यङ्ग्य : प्रधानमन्त्रीज्यु रुकुमको बजेट पनि झापा लैजानुस

काठमाडौँ । सत्तारूढ दल नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले रूकममा परेको बजेट झापा लैजान आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा

किन मागियो मन्त्री महासेठको राजीनामा ?

काठमाडौ : सत्तारुढ नेकपाका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको योजना वितरण तथा बजेट विनियोजन गर्दा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै

संसदबाटै प्रधानमन्त्रीको राजिनामा माग

काठमाडौं – एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएका छन् । गुठी विधेयक पारित गर्ने साहस नगरेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने अवस्था

लोकसेवा आयोगलाई सर्वोच्चको आदेश : सच्याएर विज्ञापन गर्नु

काठमाडौं -सर्वोच्च अदालतले समावेशीताको आधारमा पुन: विज्ञापन गर्न लोकसेवा आयोगलाई आदेश दिएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले लोकसेवा आयोगको विषयमा परेको रिट सम्बन्धमा सो फैसला सुनाएको

जनआन्दोलनको झल्को : ओलीविरुद्ध आक्रामक

काठमाडौं – सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल जनप्रदर्शन भएको छ । विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरुले गुठी विधेयकको विरोधमा सरकार र

कलंकीमा प्रधानमन्त्रीलाई कालो झन्डा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाइएको छ । कलंकी मालपोट कार्यालयको उद्घाटन गर्न पुगेका ओलीलाई कालो झन्डा देखाइएको छ थिए । कालो झन्डा देखाउनेमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

योगेश भट्टराईले देउवाको उछितो यसरी काडे

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेश भट्टराईले पुर्व प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाको उछितो काडेका छन् । भट्टराईले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले संसद बैठकमा व्यक्त गरेका कुरालाई

प्रधानमन्त्रीले मलाई हेपे – देउवा

काठमाडौँ – बुधबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले सरकारले एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाएका छन्। सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्यमान्यतामाथि