प्रमुख खबर Archives - Page 241 of 392 - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

Tag: प्रमुख खबर

खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा

बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित ।

किन मागे मधेशी सांसदले ओलीको राजिनामा ?

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले संविधानको उल्लंघन गर्दै स्वएच्छाचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको

ओली-प्रचण्डलाई झलनाथ खनालको चेतावनी

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले सरकारको कामकारबाही बारे खुलेरै टिप्पणी गरेका छन । बुधबार राती एक टेलिभिजन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले यस्तो

नवराज सिलवाललाई बाँदरको चिन्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले अरुले ल्याएर छाडिदिएको बाँदरका कारण आफ्नो निर्वाचन क्षेत्रका वासिन्दा पीडित भएको बताएका छन् । ललितपुर क्षेत्र नम्बर १ को जंगलमा राति अन्यत्रबाट

गृहमन्त्री थापाले पेश गरे पाँच प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३/७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग

हट तस्विरकै कारण चर्चामा अभिनेत्री एली !

मुम्बई । रियालिटी शो बिग बोसवाट आफ्नो खास पहिचान बनाएकी अभिनेत्री एली अवरामले छोटो समयमै सामाजिक सञ्जालमा आफ्नो खास स्थान बनाईन् । इन्स्टाग्रामममा प्राय हट तस्विरकै कारण चर्चामा आउने गरेकी

प्रचण्ड भोलि भारत आउने

नयाँ दिल्ली /हिमाल पोस्ट  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवँ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत भ्रमणमा आउदै छन् । पत्नी सीता र छोरी गंगा दाहालका साथ प्रचण्ड बिहीबार साँझ

अभाने एकता मञ्चको कार्यकर्ता भेला/प्रशिक्षण कार्यक्रम सम्पन्न

चंडीगढ़/रमेश खड्का अखिल भारत नेपाली एकता मञ्च (रजि) संयुक्त राज्य समिति चंडीगढ़को आयोजनामा आइतबार चंडीगढ़को सेक्टर -२९  सीको देश सेवक भवनमा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको घटनास्थलमै मृत्यु

धनुषा–धनुषामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानी भन्ने स्थानमा ना १ क ६१८९ नम्बरको मोटरसाइकललाई ज ५ प ९०४६ नम्बरको

वृद्धभत्ता बारे यसो भने प्रचण्डले

काठमाडाैं । ज्येष्ठ नागरिकहरुले पाउँदै आएको वृद्धभत्ता बढाउन सरकारले पूरक बजेट ल्याउने तयारी थालेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटले नेकपाको चुनावी प्रतिवद्धताअनुरुप ज्येष्ठ नागरिकलाई सम्वोधन गर्न बजेट

तीज कार्यक्रमको लागि पुरुषोत्तम न्यौपाने र भूमिका गिरी युएई आउँदै

समीर प्रकाश पाण्डे नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारि विभिन्न देशहमा तीज विशेष कार्यक्रम भइरहेका छन् यही बिचमा  स्याङ्जा सहयोग समाज युएईको आयोजनामा यही आउँदो मिति ०७ सेप्टेम्बर 

अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव जापानमा हुने

हिमाल पोस्ट /जापान  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको संयुक्त  आयोजनामा जापानमा अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८ को आयोजना हुने भएको छ । बि.स.