सुनको मूल्य बढ्यो - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

सुनको मूल्य बढ्यो



काठमाडौं । आइतबार फाइन सुन तोलको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन ५८ हजार ४ सय रुयैयाँमा तथा चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।