यस्तो छ आज सुनको मूल्य ! - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

यस्तो छ आज सुनको मूल्य !



काठमाडौं– बुधबार सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुने ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।