८५ हजार घुस सहित कैलालीमा एक सुचना अधिकारी पक्राउ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

८५ हजार घुस सहित कैलालीमा एक सुचना अधिकारी पक्राउ



धनगढी–कैलालीको जोशी पुर गाउँपालिकाका सूचना अधिकारी सिद्ध राज जोशी ८५ हजार घुस सहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी टोप बहादुर विष्टले जानकारी दिए।

उनले सीपमूलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिएको सूचना अधिकारी विष्टले बताए।