नेकपा स्थायी कमिटीको बैठक स्थगित - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

नेकपा स्थायी कमिटीको बैठक स्थगित



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आजका लागि स्थगित गरिएको छ ।

संसद्मा जानुपर्ने भएकाले आज बैठक छोटो समयका लागि मात्रै बसेको नेता एक नाताले बताएका छन् ।

आजको बैठकमा पाँचजना नेताहरुले आआफ्नो धारणा राखेका थिए । उनीहरुले पनि सरकारको आलोचना गरेको एक नेताले जानकारी गराएका छन् ।

आजको बैठकमा नन्द प्रसाईँ, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए ।