नेकपाको स्थायी कमिटि बैठक स्थगित: चार घण्टा पछि धकेलियो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नेकपाको स्थायी कमिटि बैठक स्थगित: चार घण्टा पछि धकेलियो



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको अहिले बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटिको बैठक दिउँसो तीन बजेका लागि सारिएको छ ।

स्थायी कमिटीको बैठक दिउँसो तीन बजे सम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

विवाद समाधानका लागि दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भएकोले बैठकको समय सारिएको बताइएको छ ।

बिहान ११ बजे बैठक बस्ने भनिएपछि स्थायी कमिटि सदस्यहरु बालुवाटार पुगेका थिए ।