केशव स्थापितले लिए अग्रता - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

केशव स्थापितले लिए अग्रता



काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन्।

वडा २८ को प्रारम्भिक चरणको मतगणनामा उनले अग्रता लिएकाे निर्वाचनकाे कार्यालयकाे स्राेतले बताएकाे छ ।

स्राेतका अनुसार पछिल्लो मत परिणामअनुसार २०० मत गन्दा स्थापितले ६० मत पाएका छन्। दोस्रोमा बालेन्द्र साहले ४६ र तेस्रोमा सिर्जना सिंहले ३३ मत पाएकी छन्।

कूल मत गन्दा भने बालेन्द्र शाह अग्रस्थानमै कायम रहेका छन्।