एसएसपी प्रमुख हुने कार्यालयमा डिआईजी भएपछी….
काठमाडौँ, भदौ १ ।
नेपालमा जे पनि हुन्छ भन्ने कुराको गतिलो उदाहारण नेपाल प्रहरी बनेको छ ।
छविलाल जोशी र ठुले राई नेपाल प्रहरीका डिआईजी हुन् ।
तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् ।
काठमाडौँ र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भूमिकामा छन् ।, यो खबर आजको नागरिकमा छ ।