यी हुन् गठबन्धनलाई हराउने एमाले नेता - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

यी हुन् गठबन्धनलाई हराउने एमाले नेता



विराटनगर : प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भएका छन्।


आज भएको राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेका नेता शेर्पाले गठबन्धनका उमेदवार हेमराज राईलाई पराजित गर्दै विजयी भएका हुन्।

अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका शेर्पाले ४ हजार ७ सय ५२ मत प्राप्त गरे। गठबन्धनका तर्फबाट उम्मेदवार राईले ४ हजार ३ सय ६८ मत प्राप्त गरे।