सोनाक्षीलाई 'ड्रेस स्टाइल' चोरेको आरोप - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

सोनाक्षीलाई ‘ड्रेस स्टाइल’ चोरेको आरोप



एजेन्सी- बलिउडले हलिउडलाई पछ्याइरहेको छ । तर केहीले भने हलिउडलाई कपी गर्न बलिउड माहिर रहेको समेत बताउँदै आएका छन् ।

यसैबीच बलिउड अभिनेत्री सोनाक्षी सिन्हामाथि हलिउड अभिनेत्रीहरूको फेशन कपी गरेको आरोप लागेको छ ।

उनले फोटोहरू हेर्दा लागेका आरोपको पुष्टि नै हुन्छ ।

हेर्नुहोस् केही तस्वीरहरू :