हठात् संसद अधिवेशन अन्त्य गर्ने निर्णय - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

हठात् संसद अधिवेशन अन्त्य गर्ने निर्णय



काठमाडौं । सरकारले हठात् संसद् अन्त्यको सिफारिस गरेको छ । आज बसेको बैठकले यस्तो निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

यस्तै बैठकले विभिन्न तीन देशका राजदूत सिफारिस गरेको छ । बैठकमा प्रधानमन्त्रीको बेलायत भ्रमणका विषयमा पनि छलफल गरेको थियो ।

त्यस्तै बाढी पीडितलाई राहत दिने निर्णय पनि सरकारले गरेको छ ।