स्मिथले बनाए अर्धशतक - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

स्मिथले बनाए अर्धशतक



एजेन्सी । आईसीसी एकदिवसीय क्रिकेटमा वेष्ट इन्डिजविरुद्ध ब्याटिङ गरिरहेको अष्ट्रेलियाका लागि स्टेभन स्मिथले अर्धशतक बनाएका छन् । लगातारको विकेट पतनपछि दबाबमा परेको अष्ट्रेलियाको इनिङस सम्हालिरहेका स्मिथले अर्धशतक बनाएका हुन् ।

एकवर्षको प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किएका स्मिथले टोलीका लागि पहिलो अर्धशतक बनाएका हुन् । ट्रेन्ट बिज्रमा ७७ बलमा उनले ५० रन पूरा गरेका हुन् । स्मिथको अर्धशतकसँगै जारी विश्कवपमा अर्धशतकको संख्या २० पुगेको छ ।