सिटौला शशांकतिर लागेपछि रामचन्द्र पौडेललाई तनाव - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

सिटौला शशांकतिर लागेपछि रामचन्द्र पौडेललाई तनाव



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पछिल्लो समय आफ्नै गुटका बरिष्ठ नेता रामचन्द्र पौडेलको साथ छोडेका छन् ।

स्रोतका अनुसार नेता पौडेलसँग भन्दापनि उनी यतिवेला महामन्त्री शशांक कोइरालातिर बढि नजिक भएका छन् । पौडेल र सिटौलाबीच सम्बन्ध सुध्रिएको खबरहरु आईरहेको बेला एकाएक नेता सिटौला भने महामन्त्री कोइरालासँग बढि नजिकिएका छन् ।