सिंहदरबारमा सुरु भयो कांग्रेस, माओवादी र जसपाको बैठक - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

सिंहदरबारमा सुरु भयो कांग्रेस, माओवादी र जसपाको बैठक



काठमाडौं- वैकल्पिक सरकार बनाउने दौडधुपकै बीच सिंहदरबारमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहको बैठक सुरु भएको छ ।

शुक्रबार बिहान देउवा निवासमा भएको छलफल अनुसार अगाडी बढ्न उनीहरू छलफलमा जुटेका हुन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल, उपेन्द्र यादवलगायतका नेता बैठकमा सहभागी छन् । कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।