२०७५ मंसिर २६, बुधबार

सरकारले नै फर्कायो यातायात सिन्डिकेट, पुराना समितिलाई नै बैधता

July 9, 2018
230 Views
Spread the love
  • 13
    Shares

यातायात क्षेत्रको सिन्डिकेट हटाउन सुरुवाती समयमा सक्रिय देखिएको सरकार कार्यान्वयनको चरणमा भने रहस्यमय ढंगले पछि हटेको छ ।

यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाएर भौतिक पूर्वाधार तथा यातायातमन्ँत्री रघुवीर महासेठले सिन्डिकेट हटाउन एउटा कार्यदल बनाए ।

साउन १ देखि यातायात समितिको नवीकरण नहुने र यस्ता समितिको अस्तित्व नै नरहने अवस्थामा पनि अहिलेसम्म उक्त कार्यदलले कुनै निष्कर्ष दिएको छैन ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

Facebook Comments
  • 13
    Shares

You may be interested

भगवानको नाममा भत्किएको हाम्रो देश ।
विचार/लेख
0 shares33 views
विचार/लेख
0 shares33 views

भगवानको नाममा भत्किएको हाम्रो देश ।

himal post - २०७५, २६ मंसिर १२:३८

बाबु रोका मगर कसैको घर बनाउनु पुण्यको काम हो र भगवानको घर बनाउनु महा पुण्यको काम हो त्यसैले मन खोलेर…

कानुङ् लाङ्घाली मगर समाज दिल्लीको स्थापना
प्रवास
0 shares27 views
प्रवास
0 shares27 views

कानुङ् लाङ्घाली मगर समाज दिल्लीको स्थापना

himal post - २०७५, २६ मंसिर १२:३८

नयाँ दिल्ली  भारतको नयाँ दिल्लीमा  विभिन्न नेपाली सङ्घ सङ्गठले भरिपूर्ण छँदै छ  । सोही अवसरमा नेपालमा अवस्थित मगरहरूको प्रतिनिधित्व गर्दै कानुङ्…

फास्ट ट्रयाक सांसदको ‘मनोरञ्जन स्थल’
पत्रपत्रिका
0 shares22 views
पत्रपत्रिका
0 shares22 views

फास्ट ट्रयाक सांसदको ‘मनोरञ्जन स्थल’

विशाल पाण्डेय - २०७५, २६ मंसिर ११:१२

काठमाडौं । काठमाडौं—तराई÷मधेस दु्रतमार्ग फास्ट ट्रयाक निर्माण र त्यसैसँग जोडिएको अन्तर्राष्ट्रि विमानस्थलको विषयमा अध्ययन गर्न संसदीय समितिहरु एकपछि अर्को गर्दै…