ललितपुरमा नवराज सिलवाल पछाडी परे - Himal Post Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

ललितपुरमा नवराज सिलवाल पछाडी परे



ललितपुर-

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शम्शेर राणाले अग्रता लिएका छन्। पछिल्लो मत गणना अनुसार राणाले ४ हजार २ सय ४ मत प्राप्त गरेका छन् भने एमाले उम्मदेवार नवराज सिलवालले ३ हजार ७ सय ७६ पाएका छन्।