शेखर कोइराला बने संस्थापनइतर समूहबाट साझा उम्मेदवार
काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट डा. शेखर कोइराला साझा उम्मेदवार बनेका छन् । उनलाई इतर समूहको साझा उम्मेदवार बनाएका हुन् ।
उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालको समर्थन रहेको छ । संस्थापनइतरबाट साझा उम्मेदवार बनाउने कसरत गरेपनि प्रकाशमान सिंहपनि उम्मेदवार भएका छन् ।