सन्तोष के बास्तोलाको निर्देशनमा 'म मरेको छैन' (भिडियो सहित) - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सन्तोष के बास्तोलाको निर्देशनमा ‘म मरेको छैन’ (भिडियो सहित)



समीर प्रकाश पाण्डे

लामो समय देखि साङ्गितिक कर्म मा लागेका सर्जक सन्तोष के बास्तोला साङ्गितिक दुनियाँमा एक परिचीत नाम हो,उनका सिर्जनामा रहेका दर्जनौ गित बजारमा आइसकेका छ्न आइदेउ फर्केर,स्वार्थी सन्सार,जन्म भुमी ओखलढुंगा,तिम्रो याद घटाउ कसरि,पहिलो प्रेम,मेरो यो जिन्दगी जस्ता उनका धेरै गित हरु सफल छ्न ।

उनका सृजनामा बिष्णु माझी,देवी घर्ती,पुर्णकला बिसि,राधिका हमाल,पुश्कल शर्मा,खुमन अधिकारी,राजु ढकाल जस्ता कैयौ चर्चित गायक गायिकाले स्वर दिएका छन र फेरि हालै उनको सृजना मा अर्को गित बजारमा ” मरेको छैन” बजारमा आएको छ ।

सार्वजनिक गीतमा लय/शब्द बास्तोला आफैको रहेको छ भने गायिका बन्दना पान्डेय र जिबन खड्काको आवाज रहेको छ र यो गित बास्तोला आफैले निर्देशन गरेका छन् साथै अभिनय पनि आफैले गरेक छ्न भने मोडल तथा नायिका सारिका के.सि ले उनलाइ साथ दिएकी छ्न । भिडियोमा जि.यस.बास्तोला खल पात्रका रुपमा प्रस्तुत भएका छ्न ।