शनिबार एकैदिन थपिए १८९ जना संक्रमित - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

शनिबार एकैदिन थपिए १८९ जना संक्रमित



काठमाडौं- नेपालमा शनिबार एकैदिन १८९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्य १८५ जना पुरुष र ५ महिला रहेका छन् ।

विभिन्न जिल्लामा गरी संक्रमित १८९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङमार्फत जनाएको छ

हालसम्म कोरोना भाइरस निको भएर २१९ जना डिस्चार्ज भएका छन् ।