इतिहासकै शक्तिशाली प्रधानमन्त्री यसरी बने केपी ओली
पत्रपत्रिका/कान्तिपुर-
महान्याधिवक्ता कार्यालय पनि प्रधानमन्त्री मातहत
प्रधानमन्त्री केपी ओलीेले संवैधानिक निकाय महान्याधिवक्ताको कार्यालय र मातहतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्र्तगत ल्याएका छन् ।
मन्त्रिपरिषदको पछिल्लो बैठकबाट सरकारको कार्यविभाजन नियमावली संशोधन गराई ओलीले महान्यायधिवक्ताको कार्यालय र ७७ वटै जिल्लाका न्यायधिवक्ता कार्यालयको तालुकवाला मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लाई बनाएका हुन् ।
शक्तिशाली बन्दै ओली कुन् कुन् कार्यालय उनी मातहत ?
महान्यायाधिवक्ताको कार्यालय
राष्ट्रिय अनुसन्धान विभाग
सम्पत्ति शुद्धीकरण विभाग
राजस्व अनुसन्धान विभाग
योजना आयोग
राष्ट्रिय विकास परिषद्
तत्यांक विभाग
लगानी बोर्ड
राष्ट्रिय सतर्कता केन्द्र
संवैधानिक परिषद् सचिवालय
गरिबी निवारण कोष