एसईईको नतिजा आज सार्वजनिक हुँदै: यसरी हेर्नुहोस् नतिजा - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

एसईईको नतिजा आज सार्वजनिक हुँदै: यसरी हेर्नुहोस् नतिजा



काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार सार्वजनिक गर्ने जनाएको छ। परीक्षाको नतिजा बार्डको बेवसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने छ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो। २०७७ सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० हेर्न सकिने छ।

यस्तै, इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर प्राप्त गर्नसकिने छ।

यस्तो छ सुचना