स्कुल विभागको नेतृत्व नारायणकाजी श्रेष्ठलाई दिने तयारी - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

स्कुल विभागको नेतृत्व नारायणकाजी श्रेष्ठलाई दिने तयारी



नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार भोलि बस्ने सचिवालय बैठकले नेता श्रेष्ठलाई उक्त विभागको नेतृत्वको जिम्मेवारी दिनेछ ।

हिजोमात्रै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम र नारायकाजी श्रेष्ठको गोप्य बैठक बसेको थियो । ओली पक्षधरले ईश्वर पोखरेललाई उक्त विभागको नेतृत्व दिनुपर्ने अडान राख्दै आएको थियो ।