सत्याग्रहम ८५ बर्षीय वृद्ध - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

सत्याग्रहम ८५ बर्षीय वृद्ध



राजधानी आएको पहिलो दिनमै ८५ बर्षीय कृष्णदत्त जोशी बसन्तपुर गए ।

डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै सत्याग्रहमा बसेका युवायुवतीसँगै विरामी पत्नीसहित उनी पलेटी कसे ।

दमको औषधि साथैमा राखेका उनका आँखाले पनि टाढाको वस्तु राम्ररी ठम्याउन सक्दैनन् ।

तर पनि ७५ बर्षीय पत्नीसँगै उनी वसन्तपुर डबलीस्थित सामुहिक नागरिक सत्याग्रहमा सहभागी भए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।