सर्वोच्चमा चर्काचर्की: राणाले रिसाउँदै भने, 'तपाईंको कुरा म सुन्दिनँ' - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

सर्वोच्चमा चर्काचर्की: राणाले रिसाउँदै भने, ‘तपाईंको कुरा म सुन्दिनँ’



काठमाडौं-संसद विघटन विरुद्ध परेका रिटहरूमा सुनुवाई गर्न सर्वोच्च अदालतमा अहिले बहस भैरहेको छ ।

बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र अधिवक्ताहरूबीच चर्काचर्की भएको छ

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा ‘ल्याप्चे’ लगाएको भनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा रिसाएका छन् । उनले ‘ल्याप्चे’ शब्द प्रयोग गर्ने अधिवक्तालाई तपाईंको कुरा म सुन्दिन भनेका छन् ।

“ल्याप्चे भनेको के हो थाहा छ तपाईंलाई,” राणाले रिसाउँदै भने, “भयो तपाईंको कुरा म सुन्दिनँ ।”

पुस ५ गते संसद विघटन भएपछि असंवैधानिक भन्दै दायर रिटमा संवैधानिक इजलाशमा सुनुवाई जारी छ ।