४६ एसपी र ९५ डीएसपीको सरुवा, को कहाँ ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

४६ एसपी र ९५ डीएसपीको सरुवा, को कहाँ ?



काठमाडौँ- प्रहरी प्रधान कार्यालयले ४८ प्रहरी उपरीक्षक(एसपी) को सरुवा गरेको छ। एसपीको सरुमा हुदाँ १४ जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन्।

बुधबार सर्लाही, रुपन्देही, मकवानपुर, रौतहट, सिन्धुपाल्चोक, सप्तरी, झापा, उदयपूर, दाङ, पाल्पा, बांके, बर्दिया, महोत्तरी, सुर्खेत र गुल्मीका प्रहरी प्रमुख फेरिएका छन्।

यस्तै प्रहरी प्रधान कार्यालयले ९५ प्रहरी नायव ‍उपरिक्षक (डिएसपी) को सरुवा गरेको छ। डिएसपीको सरुवामा पनि जुम्ला, डोल्पा, बाग्लुङ, बझाङ, प्युठान, कालीकोट, सल्यान लगाएतका जिल्ला प्रमुख पनि हेरफेर भएका छन्।